मुख्य खबर

कालिमाटी कसको ? : मन्त्री बलदेव र मात्रिकाबीच विवाद, बोलचाल बन्द

  कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ र उद्योग बाणिज्य, आपूर्ति मन्त्री मात्रिका यादवबीच कार्यक्षेत्रबारे चरम विवाद भएको छ । विवादपछि बोलचाल बन्द भएको स्रोतको दाबी छ ।   पछिल्लो समय कालिमाटी तरकारी तथा फलफुल बजारको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका