मुख्य खबर

यस्तो छ बिमस्टेकको कार्यक्रम तालिका : सोल्टीमा सम्मेलन, हायातमा डिनर

  चौथो बिमस्टेक सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुने, काठमाडौ घोषणापत्र कस्तो जारी गर्ने कुन— कुन विषयमा छलफल गर्ने लगायतका विषयलाई अन्तिम रुप दिइएको परारष्ट्र मन्त्री प्रदिप ज्ञवालीलले जनाए । यता,