मुख्य खबर

दोहोरो अंकले बढ्यो नेप्से

  आइतबारको तुलनामा आज कारोबार रकम ७८ करोड रूपैयाँ कम हो। सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेको छ। यसदिन नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको छ। सोमबारको बजारमा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रूपैयाँको