प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको भन्दै सरकारलाई यस नियन्त्रणका लागि प्रभावकारी नीति अवलम्बन गर्न आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले युवाहरूमा लागू औषधको लत फैलँदा सामाजिक अपराधको दरसमेत
प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर