भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै एमालेका ५९ नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएको विज्ञप्तिमा नाम हालिएका नेताहरूले नै उक्त विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका छन् ।

रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि रावलले मातृभूमि जागरण अभियानलाई सुरू गरेका थिए । आज उनको अभियानलाई साथ दिने र एमाले परित्याग गर्ने भन्दै हस्ताक्षरविनाको एक विज्ञप्ति सार्वजनिक भएको छ । जहाँ एमालेका ५९ जना नेता-कार्यकर्ता नाम छ ।

 

यस्तो छ विज्ञप्ति र ५९ जनाको नामावली

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...