मुख्य खबर

तोलाको ७ हजार ५ सयले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको