एक महिना आलोचना नगर्ने व्रत बस्नुस् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन अवधिभर नेता कार्यकर्तालाई पार्टीभित्र टीकाटिप्पणी नगर्न निर्देशन दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहिल्यै नभएको असन्तुष्टि चुनावको बेलामा हुने भएकाले कसैका विरुद्ध नबोल्न निर्देशन दिए । उनले भने, ‘यो एक महिना, बैशाख २० गतेसम्म विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न प्रतिबन्ध ! हाम्रा दिदीबहिनीहरुलाई सजिलो छ, व्रत बस्ने गर्नुभएको छ । तर, पुरुषहरु अनुशासित हुँदैनन् । व्रत बस्ने बानी छैन । एक महिनाको व्रत महिला–पुरुष सबैले बस्ने, एकअर्काको आलोचना र विरोध नगर्ने, टीकाटिप्पणी नगर्ने, आलोचना नगर्ने व्रत !

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...