दोहाको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो । नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । सो जहाजमा फिर्ता भएका यात्रुलाई अर्को नेपाल एयरलाइन्सको जहाजबाट दोहा पठाइएको थियो ।यसैबीच समस्या देखिएको जहाजको मर्मत गरिएको छ । जहाजले अव नियमित उडान भर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...