प्रधानमन्त्री ज्यू गलत धन्दामा लागेकालाई कार्बाही गरेको हेर्न चाहान्छु : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चर्चित युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत धन्दामा लागेका माथी कार्बाही भएको हेर्न चाहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री आफै अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिनको माग गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो बिचार राख्दै भट्टराईले गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस भन्नुभएको छ ।

यस्तो छ उहाँको पोष्ट

प्रमज्यू तपाईंको अध्यक्षमा रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिन गरियोस । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस ।

Yogesh bhattarai@yogesbhattarai

प्रमज्यू तपाईंको अध्यक्षमा रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिन गरियोस । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस ।

81 people are talking about this

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...