मुख्य खबर

यूएस–बङ्ला विमान दुर्घटनाको एक वर्ष, के थियो कारण ?

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस–बङ्ला एयरलाइन्सको बम्बार्डियर क्यू–४०० विमान दुर्घटना भएको एक वर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । चालक दलका चार