बाहिर महल, भित्र दुर्घन्धित ढल’ भन्ने नेपाली उखान अहिले काठमाडौँ क्षेत्र नम्बर–४ को चुनावी प्रचारमा सक्रिय कांग्रेसका नेता गगन थापामा ठ्याक्कै लागु भएको छ । सञ्चारमाध्ययमले अनावश्यक चर्चामा ल्याएकै कारण एकपछि अर्को सफलता हात पार्दै गएका गगनका गगनचुम्वी सपनाहरु यसै