मुख्य खबर

निकै खुशीको खबर : ‘छक्का पन्जा २’ को कमाई रविले निर्माण गर्ने ‘अस्पताल’लाई दिने दिपा र दिपकको घोषणा

  चलचित्र ‘छक्का पन्जा २’ वैशाख १३ मा पुनः रिलिज हुने भएको छ। बैशाखमा उक्त फिल्म रिलिज हुने भएपछि धेरैले निर्माता तथा कलाकार दीपकराज गिरीलाई लोभी भएको टिप्पणी गरेका थिए। डेढ वर्षअगाडि बनेको चलचित्र युटुबमा नराखी फेरि रिलिज गर्न लागेको