दुखद समाचार : न्यू योर्कमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तेजश्री थापाको ५२ वर्षको उमेरमा निधन
मानवअधिकारकर्मी तथा अधिवक्ता तेजश्री थापाको ५२ वर्षको उमेरमा गत मंगलबार २६ का दिन अमेरिकाको न्यूयोर्क शहरमा निधन भएको छ । तेजश्री थापा अमेरिकाका लागि पूर्वराजदूत ,पूर्वपरराष्ट्रमन्त्री ,तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाकी छोरी हुन् । काठमाडौँमा जन्मिएकी स्व तेजश्री थापा