अचानक बाढी गाउँ पस्दा ठुलो धनजनको क्षति, मौसमविद्ले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

गोदावरी नगरपालिका-१ गोदामचौरस्थित निर्मला कटुवालको घरबाट सोमबार साँझ कोही नभएको अवस्थामा करिब १० तोला चाँदीबाट बनेको लक्ष्मीनारायणको मूर्ति, सुनका विभिन्न गहना र नगद २० हजार समेत गरी करिब १ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, जगरनाथपुर गाउँपालिका–४ बस्ने ईस्राईल मिँयाले आफ्नो खेतमा सोमबार दिउसो भुस जलाउने क्रममा आगलागी हुँदा उक्त आगो फैलिएर सोही नगरपालिका-३ बस्ने राजेन्द्र यादव समेत ३ जनाको गहुँ बाली र उखु जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यता, रामप्रसाद राई गाउँपालिका–७ बासीखोरा बस्ने बिष्णु कुमार राईको घरमा आइतबार दिउसो बर्षाको कारण आएको बाढी पस्न जाँदा करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यो बिचमा मौसमबारे नयाँ डरलाग्दो खुलासा भएको छ । हावाहुरी सहितको वर्षाको सम्भावना देखिएको छ ।

 

बैशाख १० गते (मंगलबार ):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

बैशाख ११ गते (बुधबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

बैशाख १२ गते (बिहिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...