रिनाका श्रीमान नेपाल आईपुगे, पक्राउ परे फोन गर्ने ब्यक्ती यस्तो सम्म भयो।



हाम्रो इकोनोमि

 

नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आइपुगेका छन् ।

छोरा सहित पथरी रहेकी श्रीमतीको रहस्यमय मृत्यु भए पछी रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन।

मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो।

चक्काजाम सहितको प्रर्दशन पछि संघर्ष समिति ने गठन गरेर मंगलबार बिहानबाट थप आन्दोलन गर्ने तयारी भईरहँदा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन । पथरीमा कस्मेटिक ब्यबसाय गर्दै आएकी रिना शनिबार बिहान पथरी १ मा रहेको आफनै डेरा अघि सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिईन ।

पथरी आइपुगेका सन्तोषले घटनामा निष्पक्ष छानबिनको माग गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...