मुख्य खबर

अध्यक्षलाई गाडी होइन, नागरिकका लागि बस किन्ने गाउँपालिकाको निर्णय

  कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महंगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। स्थानीय तहका अधिकांश जनप्रतिनिधि सुविधाभोगी बन्न थालेको टिकाटिप्पणी भइरहेको बेला उदयपुको लिङबुङबुङ गाउँपालिकाले भने अध्यक्षका लागि गाडी खरिद गर्न बिनियोजन गरेको ५७ लाख ७१