मुख्य खबर

स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।   पूर्व नेकपा (एमाले)र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको