प्रचण्ड र नेकपा नेताहरूको गोप्य बैठक खुमलटारमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरूको बैठक बसेकाे छ ।

लिलतपुरकाे खुमलटारस्थित प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरूकाे बैठक बसिरहेकाे हाे ।

एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न बिहान ७ बजेदेखि प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरूको बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् ।

आइतबार दिउँसो पार्टीको सचिवालय बैठक बोलाइएको छ । पूर्व माओवादीले पाएको विभिन्न विभागका लागि नाम टुंगो लगाउन खुमलटारमा बैठक बसेको ती नेताले बताए ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...