प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने पट्टीको बुद्धि बंगारा खुस्किएको छ । शुक्रबार राती बुद्धि बंगारा खुस्किएको पुष्टि गर्दै प्रधानमन्त्री ओली शनिबार एउटा कार्यक्रममा भने,‘रगत आएन तर साधारण विराम मात्र हो ।’ बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटनका क्रममा