मुख्य खबर

खुमलटारमा प्रचण्डको गोप्य भेला, जनताको जनवाद र आलोपालो प्रधानमन्त्री नभए पार्टी फुटाउँने चेतावनी

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहीबार नीजि निवास खुमलटारमा आफू निकटस्थ नेतासँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका सहमतिका विषयमा ब्रिफिङ गरेका छन् ।   अध्यक्ष प्रचण्डले गोप्य भेलामा उनले भने जनताको जनवाद र आलोपालो