प्रधानमन्त्री ओलीको बुद्धि बंगारा खुस्कियो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने पट्टीको बुद्धि बंगारा खुस्किएको छ । शुक्रबार राती बुद्धि बंगारा खुस्किएको पुष्टि गर्दै प्रधानमन्त्री ओली शनिबार एउटा कार्यक्रममा भने,‘रगत आएन तर साधारण विराम मात्र हो ।’ बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटनका क्रममा ओलीले यस्तो सुनाएका हुन् ।

 

सो क्रममा उनले आफ्नी हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको सुनाउँदै आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर असक्त भएको बताए । अशक्त भएका कारण आउन नचाहेका कारण पनि कार्यक्रममा कर गरेपछि आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...