शिल्पाको पुर्वपति बिकाश बिसीसंग कसरि डिभोर्स भो ? पहिलो गड फादरले खुलाए सबै कुरा (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

पछिल्लो समय मिडियामा चर्चामा रहेको बिषय र बिबादमा रहेको बिषय हो शिल्पा र छाबिकाण्ड यही सिल्पा र छविको बिषयले मिडियामा ततिरहदा यसको बास्तबिकता बाहिर आएको छ। शिल्पाले पहिलो बिबाह चलचित्र क्षेत्रकै सम्पादक बिकाश बिसी संग गरेको कुरा निर्देशक रोशन कुमार श्रेष्ठले खुलाएको छ।

 

रोशन कुमारका अनुसार शिल्पालाई पहिलो पटक चलचित्र क्षेत्रमा ल्याउने नै आफु भएको बताएका छन् । आफुले शिल्पा संग धेरै काम गरेको र उनलाई यहाँ सम्म पुर्याउन आफ्नो हात रहेको बताए । शिल्पाले बिकाश बिसी संग डिभोर्स गरेको कुरा आफुलाई पहिलो पटक भनेको उनको दाबी छ । उनिसंग गरेको यो कुराकानी तलको भिडियोमा हेर्नु होला ।

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...