हाम्रो सीमा नाकामा फलफूल र तरकारी बोकेका भारतीय गाडी रोकिएका छन् । नेपाल सरकारले विषादी मिसाइएका तरकारी फलफूल नेपाल भित्र्याउन नपाउने गरी परीक्षण गरे मात्रै ल्याउन पाउने बनाएपछि नेपाल स्थित भारतीय दुतावासले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रायललाई पत्र लेख्दै
ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी