पर्यटनमन्त्री योगेश भट्टराईले भने : बधाई र शुभकामना दिनेका लागि समय छैन



हाम्रो इकोनोमि

 

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि बधाई तथा शुभकामना दिनका लागि समय उपलब्ध नगराउने जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आजदेखि बधाई तथा शुभकामना दिनका लागि मन्त्रालय नआउन र समय उपलब्ध गराउन नसकिने जानकारी पनि उनले गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत र भेटेरै आफूप्रति विश्वास र भरोसा राख्ने एवं बधाई दिनेलाई कृतज्ञता व्यक्त गर्दै उनले सबैको बधाई तथा शुभकामनालाई कार्यसम्पादन गर्ने उर्जाको रुपमा लिएको जनाएका छन् । भट्टराईले खेलेका छन्, -यहाँहरुले म प्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...