रबी लामिछानेलाई आजबाट ५ दिन थुनामा राख्न अदालतले दियो अनुमति
सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।लामिछाने बिहीबार काठमाडौंबाट पक्राउ परेका