मुख्य खबर

काँग्रेसलाई सरकारले भन्यो दिनभरि वीपी, रात परेपछि विप्लव

    सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई कडा प्रहार गरेका छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको र पछिल्लो समय प्रहरीसँग भइरहेका मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै उनले कडा प्रहार गरेका