नेपाली भुमिमा भारतले प्रहरी चौकी बनायो
रूपन्देही जिल्लास्थित दुई देशकाबीचमा रहने दशगजा क्षेत्र अतिक्रमण गरी भारतले प्रहरी चौकी निर्माण गरेको छ । नेपाल–भारत सीमा क्षेत्रको सीमा स्तम्भबाट नेपालतर्फ २१ फिट जग्गा रहेको छ । सीमा क्षेत्रको दशगजाको ३० फिट सीमामा संरचना निर्माण गर्न पाइँदैन ।