मुख्य खबर

ट्राफिक कुट्ने नेपाल आर्मीका उच्च अधिकारीलाई जनताले सडकमै गरे रामधुलाई [भिडियोसहित]

  राजधानी काठमाडौको धरहराबाट दाहनेतर्फको गल्ली हुँदै डल्लु जाने बाटोमा अलिक अनौठो दृष्य देखियो । साँधुरो बाटोमा पानीमा भिज्दै ट्राफिक जाम हटाई रहेका थिए एक ट्राफिक प्रहरी । केही पर नेपाल आर्मीका उच्च तहका अधिकृत आए र बीच बाटोमा नै