मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए प्रधानमन्त्री ओलीले

हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा  ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई तीन वटा भाषामा जन्मदिनको शुभकामना दिएका छन् । आज मोदीको ६९ औं जन्मदिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन्  । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् । मोदीको जन्मदिनमा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।

K P Sharma Oli

@kpsharmaoli

Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being.

We will continue to work together for further consolidating multifaceted Nepal-India relations.

250 people are talking about this

K P Sharma Oli

@kpsharmaoli

Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being.

We will continue to work together for further consolidating multifaceted Nepal-India relations.

K P Sharma Oli

@kpsharmaoli

प्रधानमंत्री श्री @narendramodi जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं।

मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।

46 people are talking about this

K P Sharma Oli

@kpsharmaoli

प्रधानमंत्री श्री @narendramodi जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं।

मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।

K P Sharma Oli

@kpsharmaoli

પ્રધાનમંત્રી શ્રી @narendramodi જી ને જન્મદિન પર હાર્દિક શુભેચ્છાઓ! હું આપના સારા સ્વાસ્થ્ય, સુખ અને કુશળતાની કામના કરું છું.

આપણે સાથે મળી બહુપક્ષીય નેપાળ-ભારત સંબંધોને વધુ મજબૂત કરવા માટે કામ કરતા રહીશું.

56 people are talking about this

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...