अराजक तत्वले बुद्धका पाँच मूर्ति तोडफोड गरे
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखिएका बुद्धका पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । यहाँ राखिएका २२ वटा मूर्तिमध्ये पाँचवटा बुधबार राति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँचवटा बुद्धका मूर्ति तोडफोड भएका हुन्