सत्तासिन नेपाल कम्युनिष्ट पार्टी९नेकपा०मा नयाँ ट्विष्ट सार्वजनिक भएको छ । बामदेव गौतम उपाध्यक्ष बनेसँगै तत्कालिन नेकपा एमालेका तीन जना उपाध्यक्ष पनि सचिवालयमा आउने भएका छन् । अघिल्लो सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य, भिम रावल र
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको