नेकपा सचिवालय वैठकमा यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) सचिवालय बैठक बस्दैछ । पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको हो । बैठक दिउँसो ३ बजे बस्ने तय भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

गत बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको थियो । बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादबारे पनि छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ । पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोगलगायतका विभिन्न संगठनको समायोजन तथा कार्यविभाजन टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...