मुख्य खबर

चीनको विकासबाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ)का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया