मुख्य खबर

विदेशबाट साढे सात हजार युवा बाकसमा फर्किए

    सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए । त्यसमध्ये ७ हजार ३८४ जनाको जीवनलिला विदेशी भूमिमै समाप्त भयो । अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण