मुख्य खबर

नेपालको आन्तरिक मामिलामा चीनले हात हाल्यो

  प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दवाव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दवाव परिरहेका बेला चीनले चासो देखाएको छ । बिहीबार राति बालुवाटारमा कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई झण्डै दुई घण्टा गोप्य रुपमा भेटेकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार नेकपाका