परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका
प्रधानमन्त्री ओलीले मोहनि लगाएपछि र माधव नेपाल र वामदेव गौतम लठठ् परेका छन । ओलीले आफ्ना बिषेश पात्रलाई पठाएर