मुख्य खबर

मौलापुर नगरपालिकामा दोस्रो चरणको राहत वितरण

  राकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्बिदै गएको कारण मारमा परेका नगरवासीका लागि रौतहटको मौलापुर नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरिरहेको छ । कोहि पनि नछुट्ने गरि नगरभरका सबै नागरिकका लागि नगरपालिकाले राहत कार्यक्रम सुरु गरेको छ