मुख्य खबर

कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारी : प्रभु साह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले प्रदेश २ सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएका छ । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ती जारी