नेकपा कैलालीका अध्यक्ष र समन्वय प्रमुखको टोली मदिराले मातिदा वडाध्याक्ष घाइते
नेपाल कम्युनिष्ट पार्टी नेकपा कैलालीका अध्यक्ष रतन थापाले अत्याधिक मदिरासेवन गराएपछि टिकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य घाईते भएका छन् । लकडाउनलाई बेवास्ता गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सभाका सांसद