विश्वकप २०१८ को बाहिरिए,कुन कुन टिम पुगे अन्तिम १६ मा, यस्तो छ प्रतिस्पर्धा, यस्तो छ खेल तालीका



हाम्रो इकोनोमि

 

 

रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका खेल सकिएका छन् । योसँगै नकआउट चरणको समिकरण पनि पूरा भएको छन् ।

समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा अनि साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन् ।

अरु १६ टिम अघिल्लो चरण आइपुगेका छन् वा भनौँ उनीहरुको विश्वकप यात्रा र उपाधि सपना बाँकी रहेको छ । अब शनिबारदेखि नकआउट चरणका खेल सुरु हुनेछन् । विश्वकपको गर्मी थप बढ्दै गएको छ ।

कुन कुन टिम अन्तिम १६ मा

समूह ए

उरुग्वे (समूह विजेता)
रुस (समूह उपविजेता)
बाहिरिएका टिम : साउदी अरेबिया र इजिप्ट

समूह बी

स्पेन (समूह विजेता)
पोर्चुगल (समूह उपविजेता)
बाहिरिएका टिम : इरान र मोरक्को

समूह सी

फ्रान्स (समूह विजेता)
डेनमार्क (समूह उपविजेता)
बाहिरिएका टिम : पेरु र अस्ट्रेलिया

समूह डी

क्रोएसिया (समूह विजेता)
अर्जेन्टिना (समूह उपविजेता)
बाहिरिएका टिम : नाइजेरिया र आइसल्याण्ड

समूह ई

ब्राजिल (समूह विजेता)
स्वीट्जरल्याण्ड (समूह उपविजेता)
बाहिरिएका टिम : सर्बिया र क्रोएसिया

समूह एफ

स्वीडेन (समूह विजेता)
मेक्सिको (सूमह उपविजेता)
बाहिरिएका टिम : दक्षिण कोरिया र जर्मनी

समूह जी

बेल्जियम (समूह विजेता)
इंग्ल्याण्ड (समूह उपविजेता)
बाहिरिएका टिम : ट्युनिसिया र पानामा

समूह एच

कोलम्बिया (समूह विजेता)
जापान (समूह उपविजेता)
बाहिरिएका टिम : सेनेगल र पोल्याण्ड

अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुँदैछन् । हरेक दिन दुईवटा खेल हुनेछन् । चार दिनको खेलपछि अन्तिम ८ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?


शनिबार (जुन ३०)

फ्रान्स भर्सेस अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे भर्सेस पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (जुलाइ १)

स्पेन भर्सेस रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया भर्सेस डेनमार्क (राति पौने १२ बजे)

सोमबार (जुलाइ २)

ब्राजिल भर्सेस मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम भर्सेस जापान (राति पौने १२ बजे)

मंगलबार (जुलाइ ३)

स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया भर्सेस इंग्ल्याण्ड (राति पौने १२ बजे)

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...