खेल

यसरी पछारीयो ४ पटकको विश्वकप विजेता जर्मनी, १–० ले जित्यो मेक्सिकोले

४ पटकको विश्वकप विजेता जर्मनीलाई १–० ले पछाडी पार्दे मेक्सिकोले जितेको छ । विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलमा मेक्सिकोले जितेको हो । खेलको ३५ औं मिनेटमा लोजानोले पहिलो गोल गर्दै मेक्सिकोले १–० को अग्रता लिएको थियो ।