म्याराडोना बोले–म ठिक छु, उनको रक्तचाप न्युन भएको थियो



हाम्रो इकोनोमि

अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोनाले आफू ठिक रहेको बताएका छन् ।

विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको अर्जेन्टिनाको खेलमा अन्तिम समयमा मार्कस रोजोले गरेको गोलमा उत्साहित भएका म्याराडोना बिरामी परेका थिए ।

उनको रक्तचाप न्युन भएको थियो ।

उनलाई रंगशालमा रहेका चिकित्सा सहायकले प्रारम्भिक उपचार गरे । त्यसपछि उनलाई सेन्ट पिटर्सबर्गको अस्पताल लगिएको थियो ।

अस्पतालमा देखाएपछि उनी मस्को गएका थिए । म्याराडोनाले इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै आफू अहिले ठिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...