खेल

विश्वकप नकआउट चरणका लागि नयाँ बल तयार, बलमा के के संकेत छन् ?

रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा नयाँ बल प्रयोग हुने भएको छ । समूह चरणमा प्रयोग भएको भन्दा भिन्दै बल प्रयोग हुने विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ । अहिले समूह चरणका खेलमा कालो र सेतो रहेको एडिडासको टेलस्टार