खेल

फ्रान्स भर्सेस क्रोएसिया : २० वर्षअघि सेमिफाइनलमा, अहिले फाइनलमा

  विश्वकप फुटबलको फाइनल खेल आइतबार राति पौने ९ बजे मस्कोमा हुँदैछ । विश्व विजेता बन्नका लागि २० वर्षअघिको विजेता फ्रान्स र पहिलो पटक फाइनल खेल्न लागेको क्रोएसिया प्रतिस्पर्धामा छन् । यो फाइनल खेल २० वर्षअघि अर्थात सन् १९९८ को