स्वास्थ्य

खाना खाने वित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस् यस्तो होला

  अहिले असोजको महिना छ, न त धेरै गर्मी छ न त धेरै जाडो । यो मौसममा अधिकाशंलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि