स्वास्थ्य

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, भोलीबाट देशभरका स्वास्थ्य संस्था बन्द

  १ भदौ देखि लागू गरेको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।   सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य