समाचार

प्रचण्डलाई थुनेर देखाउन गृहमन्त्री बादललाई ज्ञवालीको चेतावनी

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आरोप लगाएका छन् । आज विहान नेपाली