रोकिराखेको ट्याक्सीमा बिहानै आगजनी
नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी भएको छ । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । महानगरीय