समाचार

प्रदेश १ सरकार संकटमा, अविश्वास प्रस्तावमाथी आज छलफल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको विवादका कारण माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ । उक्त बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने प्रचण्ड–माधव समूहको तयारी