तटस्थ रहनुभएका कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेकपा विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली
धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीबाट नेपालमा नै फलाम उत्पादन गर्ने योजनाका साथ काम शुरू भएको